विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Nepal Cover
२८ श्रावण २०८१, सोमबार
image

काठमाडौं । आज संघिय संसद अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

आजको बैठकमा मिडिया काउन्सिलका बारेमा छलफल हुने बुझिएको छ ।

बैठक दिउँसो २ बजे बस्ने सूची छ ।