बिहीबारबाट प्रस्तावित राजदूतहरुको सुनुवाई हुने

  Sampatti News 2024

August 27, 2024

काठमाडौं । विहीबारबाट प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रकृया सुरु हुने भएको छ ।

सिंहदरबारमा आज बसेको सुनुवाई समितिको बैठकले विभिन्न १७ देशका लागि प्रस्तावित राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गते विहिबारबाट सुरु गर्ने निणर्य गरेको हो ।

समितिले भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सुनुवाई सम्पन्न गर्ने कार्ययोजना पारित गरेको छ ।

प्रकाशित मिति:August 27, 2024