भ्रष्टचारविरुद्ध काठमाडौंमा प्रदर्शन

Nepal Cover
१५ भाद्र २०८१, शनिबार
image

काठमाडौं । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेका हुन् ।

डा। कमल भुसाल ९निकोलस०को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौता रकम असुल गर भन्दै युवा विद्रोह बृहत् आन्दोलन गरेको हो ।

आन्दोलनका क्रममा डा। भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरूको संरक्षण गर्न बन्द गर, गिरिबन्धु जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरणलगायत सम्पूर्ण फाइलको छानबिन गरलगायत लेखिएका प्लेकार्ड लिएर आन्दोलन गरेका हुन् ।