काठमाडौं । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको हो।