काठमाडौं । कर्मचारी सञ्चय कोषको अध्यमा अर्थ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई नियुक्त भएका छन् ।
हिजो (विहीबार) साँझ बसेको मन्त्रीपरिषद् बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।