पूर्व अयोग्य लाडाकुद्वारा नयाँ ऐन संशोधन गर्दा आफुहरुलाई नसमेटिएको भन्दै रिट दायर

Nepal Cover
२४ भाद्र २०८१, सोमबार
image

काठमाडौं । माओवादीका पूर्व अयोग्य लाडाकुले नयाँ ऐन संशोधन गर्दा आफुहरुलाई नसमेटिएको भन्दै रिट दायर गरेका छन् ।

आफूहरूलाई अटाउने गरी संशोधन गर्न माग गर्दै द्धन्द्धपीडित पूर्व बाल सेनाका तर्फबाट लेलिन विष्टले सर्वोच्चमा सोमबार रिट दायर गरेका हुन् ।

रिटमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण ऐनमा आफुहलाई अटाउने गरी संशोधन गर्न माग गरिएको छ।

सर्वोच्चमा दायर भएको रिटमा भदौ ३० गतेका लागि सुनुवाइको पेसी तोकिएको छ।