आज मन्त्रीपरिषद्को बैठक बस्दै, सचिवहरुको सरुवाको निर्णय हुन सक्ने

Nepal Cover
२७ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । आज साझ मन्त्रस्परिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने बैठकले नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने छ ।

साथै आज मन्त्रालयका केही सहसचिवको सरुवा को निर्णय हुन सक्ने बुझिएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो बुझिएको छ । सम्भवत आज केही सचिवहरुको सरुवाको निर्णय हुनेछ ।