लगानी बोर्डको सिईओमा सुशील ज्ञवाली नियुक्त

Nepal Cover
२७ भाद्र २०८१, बिहीबार
image


काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।