बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ४९ जना घाइते

  Sampatti News 2024

October 7, 2024

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी झयाडीमा बस दुर्घटना भएको छ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटनामा परेको हो।

बस दुर्घटनमा परि २ जनाको घटनास्थलमा मृत्यु भएको र  ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । 
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:October 7, 2024