यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

Nepal Cover
२३ फाल्गुन २०८१, शुक्रबार
image

काठमाडौँ । सरकारले फागुन २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका हुन् ।

१९ निर्णयहरु :-