March 28, 2025
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् ।
समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरू उभिने र इतिहास फेरि पछाडि जान नदिने बताए ।
‘यो कार्यक्रम त कास्टिङ मात्रै हो, प्रतिगामीहरू होसियार’ अध्यक्ष नेपालले भने, ‘नेपाली जनता कसैको दास बन्न चाहँदैन । राजतन्त्र फर्कने कुरा कल्पनै नगरे हुन्छ ।’
प्रकाशित मिति:March 28, 2025
March 31, 2025
April 1, 2025
March 31, 2025
April 1, 2025