उद्योगमा गौरीकुमारी, श्रममा रामजी मन्त्री बन्दै

Nepal Cover
२७ चैत्र २०८२, शुक्रबार
image

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त भएका छन् । 

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुन् । उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

यसअघि यी उद्योग मन्त्रालाय प्रधानमन्त्री वालेन्द्र शाहले आफैँसँग राखेका थिए । बिहीबार श्रममन्त्रीबाट दीपक साहलाई पदमुक्त गरिएको थियो ।