थप १०९६ जनामा कोरोना संक्रमण

  Sampatti News

December 6, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ ।

प्रकाशित मिति:December 6, 2020