मृत अवस्थामा फेला

Nepal Cover
१२ पुष २०७७, आईतवार
image

महोत्तरी, गौशला नगरपालिका–३ ईट्टाटार बस्ने ४५ वर्षीया मैती देवी परियार स्थानीय पच्यांङ खोला नजिक खेतमा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।
काठमाडौं, काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।