पर्वत, महाशिला गाउँपालिका–४ पाखापानी बस्ने ७० वर्षीय नन्द बहादुर दमाई आफ्नै घर नजिकै रहेको स्वाँरी खोल्साको भिरको बाटोबाट चिप्लिएर करिब १ सय ५० मिटर तल खस्दा आइतबार बिहान घट्नास्थलमै मृत्यु भएको छ ।