धान कुट्ने मेशिनको पट्टामा परेर किशोरीको मृत्यु

  Sampatti News

December 27, 2020

सप्तरी, अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ रथवाला बस्ने राजदेव पंडितकी १७ वर्षीया छोरी नोमिका पंडितको आफ्नै धान कुट्ने मिलमा धान कुटिरहेको अवस्थामा मिलको पट्टामा फस्दा आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:December 27, 2020