निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

  Sampatti News

February 2, 2021

काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै ४ वर्षका लागि कार्यकारी निर्देशक मागेको हो ।

प्रकाशित मिति:February 2, 2021