सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका लामिछानेको अनुसन्धानमा मानवअधिकारको बेवास्ता, सत्ता पक्षका नेताले नै गरे विरोध
काठमाण्डू, सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति सरकार अनुदार बनेको छ । अड्डासार गर्दा रास्वपाको आन्दोलन छल्ने नाममा रातारात पोखरा लगिएको र लामिछानेको स्वास्थ्य समस्यामा समेत चासो नदेखाएको भन्दै सरकारको अनुदारपनप्रति टिप्पणी भएको हो । रविप्रति पछिल्लोपटक सरकार अनुदार बन्दै गएको प्रतिपक्षी…
सम्पत्ती न्यूज
२३ मंसिर २०८१, आईतवार