विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित सात जना पक्राउ
अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । नेपाली कांग्रेसबाट मेयरमा विजयी भएकी उनमाथि समेत आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो । यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा शनिबार मेयर चलाउने…
सम्पत्ती न्यूज
१९ असार २०७९, आईतवार