लुम्बिनी प्रदेशमा आफ्नै गाडीबाट’ट्रायल’ दिन पाउने व्यवस्था लागू हुने
काठमाण्डौ – लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा आफ्नै गाडीबाट 'ट्रायल' दिन पाउने व्यवस्था लागू हुने भएको छ । सेवाग्राहीले आफ्नै गाडी तथा मोटरसाइकल प्रयोग गरेर 'ट्रायल' परीक्षा दिन माग गरेअनुसार यो व्यवस्था लागू गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिएको लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको श्रम तथा यातायात व्यवस्था महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीका अनुसार अब सेवाग्राहीले सवारी…
सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार