भ्रष्टाचारको आरोपमा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक विद्यालयका प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नवलपरासीको (ब.सु.प.), राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल, विद्यालय सहायक (लेखापाल) सुरेश गुप्तासहित ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार अनुसन्धानका क्रममा राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल, लेखापाल गुप्ता र…
सम्पत्ती न्यूज
२० माघ २०८१, आईतवार