स्वर्णलक्ष्मी सहकारी हिनामिनामा एक अर्ब बिस करोड बिगो माग
काठमाण्डू, काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले तयार पारेको अनुसन्धान प्रतिवेदनमा हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (निलम्बित) सहित ४० जनाभन्दा बढी प्रतिवादीविरुद्ध झन्डै एक अर्ब २० करोड बिगो माग गर्न सिफारिस गरिएको छ । परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदन तयार भएको र…
सम्पत्ती न्यूज
१८ पुष २०८१, बिहीबार