image

काठमाडौँको पिंगलास्थानस्थित बागमती होटेलमा मृतक सुस्मिता खड्कालाई ढोका थुनेर फरार भएका देवबहादुर थापा ओखलढुंगामा मृत फेला

काठमाण्डू, काठमाडौँको पिंगलास्थानस्थित बागमति होटेलमा मृतक युवतीलाई छाडेर ढोका थुनेर फरार भएका युवक ओखलढुंगामा मृत फेला परेका छन्। काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन्। उनीसँगै बसेका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा फरार थिए। प्रहरीले घटना लगतै उनको खोजि गरिरहेको थियो। उनलाई शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले…

सम्पत्ती न्यूज
२० पुष २०८१, शनिबार