सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि इन्जिनियर पोखरेल मृत फेला
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुरकी प्रहरी जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । प्रहरी जिल्ला अधिकारी श्रेष्ठका अनुसार उनको सुसाइड नोट पनि फेला परेको छ । सुसाई आफुखुशी…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८१, शुक्रबार