काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताएका छन् । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उनको भनाइ छ । बौद्ध बिहार सङ्घ, ललितपुरको आज अक्षश्वर महाबिहारमा आयोजित ४९ औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । हिन्दू कट्टरवादीका कारण विगतमा नेपाल र भारतमा बौद्धका र…