प्रमुख प्रशासकीय अधिकृतमाथि कर्मचारीबाटै घुस लिएको आरोप
काठमाडौँ । बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलले कर्मचारीबाटै घुस लिएको आरोप लागेको छ । सोमबार पत्रकार भनेर नगरपालिका प्रवेश गरेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले कर्मचारीबाटै घुस लिएको विषय सार्वजनिक गरेपछि विवाद बाहिर आएको हो । करारका महिला कर्मचारीबाट १ लाख ३५ हजार घुस लिएको आरोप उनीहरूको आरोप छ । बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले…
सम्पत्ती न्यूज
६ भाद्र २०८०, बुधबार