‘रास्वपा’का सभापति रविले निर्वाचित भएको १०० दिन अवसरमा विभिन्न कार्यक्रमको घोषणा
चितवन । चितवन क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम घोषणा गरेका छन् । क्षेत्र नं. २ लक्षित कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने लगायतका घोषणा गरेका छन् ।…
सम्पत्ती न्यूज
१७ श्रावण २०८०, बुधबार