प्रहरीका १३०८ जवान हुने भए सहायक हवल्दार, को-को भए बढुवा सिफारिस ? (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १३०८ जना जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् । बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_5443_pc_to_ahc_civil_20801206Download
सम्पत्ती न्यूज
७ चैत्र २०८०, बुधबार