श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

Nepal Cover
७ चैत्र २०८०, बुधबार
image

विराटनगर । माेरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको हत्या गरेका हुन् ।

घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेकाे प्रहरीकाे प्राराम्भिक अनुसन्धानमा खुलेकाे छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।