के सर्वसाधारण लाई मात्रै लाग्ने हो कोरोना ?
मनिष गिरी । सन् २०१९ डिसेम्बरमा चीनमा मानिसमा संक्रमण गर्न थालेको भाइरस सो समुहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो जसलाई कोरोना नामाकरण गरियो । कोरोना भाइरसको महामारीले विश्वको जनजीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । अहिले विश्वभरि कोरोना भाइरस संक्रमण र त्यसबाट हुने रोग कोभिड–१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेहरुका गतिविधिहरू अत्यावश्यक काममा…
सम्पत्ती न्यूज
२१ भाद्र २०७७, आईतवार