प्रतिगामीलाई मत दिनुभयो भने पछुताउनुपर्छ, सन्तानले दुख पाउँछन्: अध्यक्ष नेपाल
काठमाडौं-नेकपा एकीकृत समावादी अध्यक्ष माधवकुमार नेपालले प्रतिगामीलाई मत दिए पछुताउनु पर्ने र सन्तानले दुख पाउँने बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार रत्नपार्कमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘प्रतिगामीलाई मत दिनु भयो भने पछि तपाईंहरु पनि पछुताउनुपर्ने छ । तपाईंका सन्ताहरुले दुख भोग्नुपर्ने छ । यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने,…
सम्पत्ती न्यूज
२३ बैशाख २०७९, शुक्रबार