बुबाआमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

  Sampatti News

May 6, 2022

काठमाडौं – ताप्लेजुङमा बुबाआमाको हत्या गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका- ६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेको छन् ।

उनले आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेका उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसबारेथप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:May 6, 2022