अज्ञात समूह द्वारा महाकवी विद्यापतिको सालिक तोडफोड
रौतहट १५ मंसीर। रौतहटको सदरमुकाम गौर नगरालिका स्थित महाकबि विद्यापतिको सालिक अज्ञात समूहले तोडफोड गरेका छन्।गाैर नगरपालिका ३ स्थित महाकवी विद्यापति स्मारककाे शालिककाे टाउकाे फुटाएर अज्ञात समूहले त्यही रहेकाे पाेखरीको पानीमा फालेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको टाेलीले पाेखरीको पानीभित्र बाट उक्त विद्यापतिकाे टाउकाे बरामद गरेकाे छ । यस्ता गैरसमाजिक क्रियाकलाप गर्ने घटनामा संलग्नलाई कार्यवाहीकाे दायरामा ल्याउन स्थानीयहरूले माग…
सम्पत्ती न्यूज
१५ मंसिर २०८०, शुक्रबार