स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी
स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी काठमाडौँ-खोप हिनामिना गरेको आरोपमा लगाउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा बिरुद्ध अख्तियारमा उजुरी दायर भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको सङ्गठन राष्ट्रिय युवा सङ्घ, नेपालले २४ लाख डोज खोप हिनामिना गरेको आरोपमा लगाउँदै विरोध खतिवडा बिरुद्ध अख्तियारमा उजुरी दायर गरेको हो । युवा सङ्घका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान…
सम्पत्ती न्यूज
१९ माघ २०७८, बुधबार