द्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु
काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । आज बिहान उद्योग परिसरभित्रको इँटाको पर्खाल अचानक भत्किँदा काममा रहेका मजदुरहरु मलबेभित्र च्यापिएका थिए ।…
सम्पत्ती न्यूज
२९ आश्विन २०८२, बुधबार