मन्त्री भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत बीच शिष्टचार भेटघाट
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल र अर्जेन्टिनाका गैरआवसीय राजदूत हृयुरो जेभियर गोबीबीच शिष्टचार भेटघाट भएको छ ।मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत गोबीबीच भेटघाट भएको हो ।भेटमा मन्त्री भुसालले नेपाल र अर्जेन्टिना बीचको सम्बन्ध सद्भाव, मित्रता र आपसी समझदारीमा आधारित रहेको स्मरण गरे ।“आजको भेटले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई थप विस्तार…
सम्पत्ती न्यूज
२ कार्तिक २०८०, बिहीबार