कति पुग्याे डलरकाे भाउ ?
काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आज डलरकाे भाउ घटेकाे छ । बैकका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया १७ पैसा र बिक्री दर १३३ रुपैया ७७ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा…
सम्पत्ती न्यूज
२ बैशाख २०८१, आईतवार