न्याय परिषद्को बैठकले गर्यो विशेष अदालतमा न्यायाधीश परिवर्तन
काठमाण्डू, न्याय परिषद्को बैठकले विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले न्यायाधीश खुशीप्रसाद थारुको सरुवा गरेको छ । बैठकले विशेष अदालतमा लामो समयदेखि रहेका थारुलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरिएको छ। विशेषमा अहिले टेकनारायण कुँवरको नेतृत्वमा रहेको छ। विशेषमा कुँवरसहित पाँच जनाको टोली रहेको छ। विशेषमा तेजनारायणसिंह राई,…
सम्पत्ती न्यूज
१३ पुष २०८१, शनिबार