हातखुट्टा बाँधेको अवस्थामा भेटियो युवकको शव
काठमाडौं - धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा-२१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा २५ वर्षीय युवकको शव भेटिएको हो ।युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ । पानीमा शव तैरिरहेको देखेपछि स्थानीहरुले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार