आरती साहकी आमा र भाई सिंहदरबार गेटबाट पक्राउ
काठमाडौँ । प्रहरीले आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई पक्राउ गरेको छ । उनीहरु सरकारको ध्यानाकर्षण गराउन सिंहदरवार गएका थिए । छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै उनीहरु सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेका थिए । प्रहरीले उनीहरूलाई सिंहदरवार प्रवेशमा रोक लगाएको थियो । लगत्तै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लगेको हो ।…
सम्पत्ती न्यूज
२३ माघ २०८०, मंगलवार