सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मङ्गलबारको तुलनामा आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो । २ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको…
सम्पत्ती न्यूज
१२ चैत्र २०८१, बुधबार