छानबिन हुनुपर्ने व्यक्ति गृहमन्त्री भएर सुशासन हुन्छ: प्रदीप
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति गृहमन्त्री भएर सुशासन कायम हुन सक्छ त भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् भने पाली कांग्रेसकै सांसद कुसुमदेवी थापाले सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिएर सरकारले दूधको साक्षी बिरालो राखेको भन्दै गम्भीर आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै…
सम्पत्ती न्यूज
२ चैत्र २०८०, शुक्रबार