योजना आयोगका ४ सदस्यद्वारा राजीनामा

  Sampatti News

March 15, 2024

काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले छुट्टा छुट्टै राजीनामा दिएका हुन् ।

अनिता शाह हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाटै उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसमक्ष राजीनामा दिएकी हुन् ।

प्रकाशित मिति:March 15, 2024