सुदूरपश्चिमको बलिङमा झुक्यो जनकपुर, सुदूरपश्चिमसँग ७२ रनले पराजित
काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ । जितका लागि एक सय २४ रनको सामान्य…
सम्पत्ती न्यूज
२५ मंसिर २०८१, मंगलवार