स्थानीय तहको निर्वाचन जेठ ४ मा: घोषणा भोलि
काठमाडौँ-भोलि (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन घोषणा हुने जानकारी दिएका हुन् । मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको बताउदै निर्वाचन तथा निर्वाचनको मिति घोषणाका बिषयमा ढुक्क हुन समेत आग्रह गरेका छन् । सरकारले निर्वाचनको मिति घोषणा गर्न आलटाल…
सम्पत्ती न्यूज
२३ माघ २०७८, आईतवार