सचिव कार्कीद्धारा खोटाङको मकैको बीउ प्रशोधन प्लान्ट भवन उद्घाटन
काठमाडौं, २१ माघ । खोटाङको दिक्तेलमा मकैको बीउ प्रशोधन प्लान्ट भवन निमार्णको काम सकियसँगै उद्घाटन भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले सोही भवनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङ र स्थानीय कोलेबारी कृषि तथा सहकारी संस्था दिक्तेलको साझेदारीमा यो भवन निर्माण गरिएको हो । २०७६ फागुन २७ गते…
सम्पत्ती न्यूज
२१ माघ २०७७, बुधबार