कोरोनको उपचारमा खट्ने डाक्टर र नर्सलाई ७५ प्रतिशत जोखिम भत्ता
सरकारले काठमाडौं उपत्यकाभित्रका ६ वटा अस्पतालमा तत्काल २ सय २० वटा आइसीयु बेडहरुको स्थापना गर्ने भएको छ । सोमबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका टेकु अस्पताल लगायतका अस्पतालमा आइसीयु बेड स्थापना गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार टेकु अस्पतालमा २०, सशस्त्र प्रहरी अस्पतालमा २०, आयुर्वेद्ध अस्पताल कीर्तिपुरमा २०, वीर अस्पतालमा २०,…
सम्पत्ती न्यूज
३ चैत्र २०७६, सोमबार