त्रिभुवन विमानस्थलबाट चार लाख भारु सहित भारत जान लागेका युवक प्रहरी नियन्त्रणमा
काठमाडौँ । प्रहरीले चार लाख भारु सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपाली करिब ४ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । त्रिभुवन विमानस्थल प्रहरीले तनहुँको ब्यास नगरपालिका - १२ का रन्जन पाण्डेलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।उनको साथबाट ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद भएको…
सम्पत्ती न्यूज
३ असार २०७९, शुक्रबार