image

गृह जिल्ला पुगेका अध्यक्ष नेपालले एमालेका मेयर आकांक्षीलाई ताने नेकपा एसमा

काठमाडौँ-नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानियतह चुनाबको कार्यक्रममा गृह जिल्ला रौतहटमा सक्रिय सहभागिता जनाउनु भएको छ । स्थानिय तह निर्बाचनको समयमा गृह जिल्ला रौतहट आउनु भएका अध्यक्ष नेपाल रौतहटको विभिन्न ठाउँको कार्यक्रममा सहभागी हुनु भएको छ । जिल्लाको चन्द्रपुर, वृन्दावन, गरुडा, गौर लगायतका नगरपालिकामा आफ्ना उम्मेदवारको पक्षमा भोट माग्न घरदैलो कार्यक्रममा सहभागी हुनुभएको नेता नेपालसँग जिल्लाबाट…

सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार