मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख रुपैयाँ सहयोग
काठमाडाै । वैशाख १२ गतेको आगलानीबाट ४५५ जना व्यक्ति प्रभावित, भौतिक संरचनासहित पशु चौपाया जलेर नष्टकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद व्यवस्थापन समितिले आगलागीजन्य विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो ।…
सम्पत्ती न्यूज
१८ बैशाख २०८१, मंगलवार